KIHM Logo

केयर गिभर तालिममा भर्ना खुल्यो


  • वैदेशिक रोजगार विभाग र सि . टि . ई . भि . टि . बाट मन्यता प्राप्त संस्था ।
  • विगत पन्ध्र वर्षदेखी सन्चालित पुरानो संस्था र तालिमको अनुभव भएको ।
  • वैदेशिक रोजगार प्रवन्धन बोर्डबाट प्रकाशित पाठ्यक्रममा आधारित तीन महिने तालिम सन्चालन ।
  • नेपाल सरकारले लिइने अन्तर्वार्ता पुर्वतयारी ।
  • नेपालको दक्ष र अनुभवी शिक्षकबाट हिब्रू भाषाको पढाई ।
  • नर्सिङ, हाउसकिपिङ, हिब्रू, इङ्लिस, कूकिङ्, डाइनिङ सर्भिस आदिको शैद्धान्तिक र प्रयोगअत्मक कक्षा सन्चालन ।

सम्पर्क :


Kathmandu Institute Of Hospitality Management (KIHM)
Kupondole, Lalitpur, Nepal
Tel : 5423648, 5900041, 9802014849
E-mail: kihmkupondole@gmail.com



Our Gallery

View all

We are associated with:

CTEVT  Swiss Contact   STN   SQA